‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम | Wednesday, October 23rd, 2019

यहि अक्टुबर २२बाट प्रदर्शनमा आउने फिल्म ‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक भएको छ । गुलशन कुमार र टि सिरिजको प्रस्तुति रहेको फिल्म भुषण कुमार र क्रिषण कुमारले निर्माण गरेका हुन् । यो कमेडी फिल्म अनिस बाज्मीले निर्देशन गरेका हुन् । फिल्ममा अनिल कपुर, जोन अब्राहम, एलियाना डी क्रुज, अर्सद वार्सी, पुलकित सम्राट, कृति खर्बन्दा, उर्बसी रउतेल र सौरभ शुक्लाको अभिनय रहेको छ।

merofilm.com
Facebook Comments