सुरज बने आधुनिक ‘जंगे’, हेर्नुहोस् ट्रेलर
ऐतिहासिक कथाबस्तुलाई आधार मानी नयाँ प्रस्तुतिमा तयार पारिएको नेपाली जंगे बैशाख १७ गते रिलिज हुदैछ । रिलिजको करिब एक महिनाको समय बाकी रहदा सिनेमा युनिटले आईतबार एक प्रेसमिट गर्दै सिनेमाको पहिलो अफिसियल ट्रेलर रिलिज समेत गर्यो । उत्कल थापा निर्देशित सिनेमा जंगेमा संचारकर्मी तथा अभिनेता सुरज सिंह ठकुरी प्रमुख भूमिकामा (जंगेको रुपमा) देखिएका छन । शुसन प्रजापतिको कथा…