सुरेन्द्रको ‘अमर २’ सार्बजनिक, सरोजको निर्देशनमा भिडियो

गायक तथा साहित्यकार सुरेन्द्र महर्जनको नयाँ संगीतिक एल्बम ‘अमर २’ सार्बजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख अतिथ्यमा उक्त  एल्बमको विमोचन गरिएको हो । उक्त एल्बममा रास्ट्रिय भावका गिथारी समाबेश उक्त एल्बममा नेपालीको वास्तविक पहिचान राष्ट्रिय स्वाभिमान समेटेका गीतहरु समाबेस छन् । एल्बममा ‘नेपाली एक बनौँ,…

Read More

मेलोडीको ‘आँखीझ्यालैमा’ सार्बजनिक (भिडियो सहित)

गायक रमेश श्रेष्ठ(मेलोडी)को स्वर तथा संगीतमा आँखी झ्यालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ ।काठमाडौको बिभिन्न रमणिय स्थानमा छायाङ्कन गरीएको म्युजिक भिडिया्े लाइ संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन । प्रेमको प्रसंंगलाइ रमाइलो तरीकाले यो गीतमा प्रस्तुत गरिएको कुरा निर्देशक श्रेष्ठले बताएका छन । रमेश मेलोडीको दोश्रो एल्बम आखी झ्यालमा समाबेस  गितमा दिपक तामाङ,दृशी श्रेृष्ठ ,काले…

Read More

‘कस्तो छल गर्यौं तिमीले’ भिडियो रिलिज

गायक रवि सुबेदीको ‘कस्तो छल गर्यौं तिमीले’बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सरोज श्रेष्ठ निर्देशित यो गीतको भिडियोमा गायक स्वयम् देखिएका छन् । सुरेन्द्र श्रेष्ठको शब्द, संगीत तथा संगीत संयोजन रहेको यो गीतमा अनु, अनिता लगायतका कलाकारले पनि अभिनय गरेका छन् । गीतको कथा सार यस्तो छ: आफ्नै अफिसमा काम गर्न आएकी एक यूवतीप्रति…

Read More

सरोजको निर्देशनमा रोजिनको ‘यो दशैँ’ (भिडियो सहित)

संचारकर्मी रोजिन पाण्डेले गायको ‘यो दशैँ’ बोलको गीति भिडियो रिलिज भएको छ। उक्त गीतको शब्द एवं संगीत सुमन कुमार श्रेष्ठको रहेको छ। अर्का संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा परिचित अनुहारहरुको फिचारिंग रहेको छ।  उपत्यकामै छायांकन गरिएको गीतको यो भिडियोले दशै तिहारको संस्कृतिक महत्व समेटेको छ ,भने भिडियो निकै कलात्मक बनेको छ।  भिडियोलाई ज्ञानेन्द्र शर्माले…

Read More