प्रदिप खड्काको ‘ऐरी’ निर्माण घोषणा

काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो । सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ । ‘ऐरी’ शब्दको अर्थ सिकारी…

Read More

नायक प्रदिप खड्का र वितरक गोविन्द शाहीले बनाउने भए ‘लभ स्टेशन’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदिप खड्का र वितरक गोविन्द शाहीले मिलेर बनाउन लागेको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् । चलचित्र ‘लिलिबिली’मा काम गरेपछि प्रदिप र गोविन्द नजिक भएका थिए । यस्तै, प्रदिप र जसिताको जोडीलाई पनि दर्शकले रुचाएका थिए । यो चलचित्रलाई उज्ज्वल…

Read More

अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।…

Read More

यसकारण हेरौ चलचित्र प्रेमगीत २

लेखक: मनोरंजन मल्ल ठकुरी चलचित्र भनेको ढाईघण्टाको पुर्ण मनोरञ्जन लिने उपाय हो । यस बाट पुरा मौलिक शिक्षा लिने सोचमा हलसम्म पुग्नु भनेको आफै हांसोको पात्र बन्नु हो । चलचित्र मुख्यतया लेखक र निर्देशकको कल्पना बाट निर्मित हुन्छ । यो आफैमा एउटा प्रयोग हो । प्रयोग कुन हद सम्म सफल हुन्छ या हुदैन त्यो समयको…

Read More

‘प्रेम गीत’ प्रिमियर हेरेपछि क-कसले के भने ?

सांगीतिक प्रेम कथामा बनेको सिनेमा ‘प्रेम गीत’को बुधबार राजधानीको क्यु एफ एक्स जय नेपालमा भब्य प्रिमियर गरिएको छ । भब्य यसकारण की प्रिमियर पासको डिजाइन देखी रेड कर्पेटसम्म प्रेममय तरिकाले भब्य सजिसजावट गरिएको थियो, सिनेमाका कलाकाररुको पहिरनको पनि चर्चा भएको थियो भने सिनेक्षेत्रका प्राय सबै हस्तीहरुको उपस्तिती रहेको थियो । प्रिमियरमा नेपाली सिनेमा क्षेत्रका नयाँ…

Read More

‘प्रेम गीत’मा पशुपती शर्माको यस्तो दोहोरी

आगामी माघ २९ गते रिलिजमा आउने सिनेमा ‘प्रेम गीत’ को लोक गीतको भिडियो रिलिज भएको छ । ‘यता तिर्खा लागेको धेरै भो’ बोलको उक्त गीतमा चर्चित लोक गायक पशुपती शर्मा र पुर्णकला विसीले स्वर दिएका छन् । गीतमा संगीत अर्जुन पोखरेलको र शब्द यादव लम्सालको रहेको छ । भिडियोमा समेत पशुपती र नायिका पुजा शर्मालाई…

Read More

‘प्रेम गीत’ को अर्को एउटा सुमधुर गीत रिलिज

प्रेम दिवस लक्षित गरि आगामी माघ २९ गते प्रदर्शनमा आउने सिनेमा ‘प्रेम गीत’ को अर्को एउटा सुमधुर संगीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरी बरालकोशब्द रहेको ‘म त अलपत्रै पर्छु’ बोलको गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यको स्वर छ । रेनशा वान्तवा राईले कोरियोग्राफी रहेको गीत राम्रो बनेको छ । सञ्जय लामाले…

Read More