‘लिलिबिली’ को बुकिङ खुल्यो , कस्ताे हाेला त ओपनिङ ?

बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार दिउँसोबाटै बुकिङ ओपन गरिएको हो । फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २५ शो दिएको छ । यस्तै, यसले बिग मुभिजमा ६ शो, सिने डि सेफमा ७ शो, विएसआर मुभिजमा ६ शो, एफक्यूबमा ६ शो, क्यूजमा…

Read More

जात्राकाे सिक्वेल ” जात्रै जात्रा ”

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो । तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ । फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५…

Read More

‘नालापानी’ सुटिङ : हतियारसहित मैदानमा उत्रियाे अंग्रेज फाैज

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा फिल्मको भव्य रुपमा छायांकन गरिएको छ । शुक्रबारको…

Read More
Back To Top