
जेठ २५ मा साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’ रिलिज हुने
काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रमा साम्राज्ञी तथा निश्चलका अलावा कविर…