भव्य प्रिमियर शोमा ‘डिग्री माइला’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं / शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा प्रशंसा बटुलेको छ । दयाहाङ राई तथा आँचल शर्माले पहिलोपटक सँगै काम गरेको चलचित्रले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ। भव्यरुपमा आयोजित चलचित्रको प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेता…

Read More

शुक्रबारबाट हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ रिलिज

काठमाडौं / शुक्रबार नेपाली वक्सअफिसमा दुई नेपाली चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ तथा ‘द रेड सुटकेस’ रिलिज भएका छन् । यो साता नेपाली वक्सअफिसमा कुनै पनि विदेशी चलचित्रमा रिलिज भएका छैनन् । यसअघि कुनै न कुनै हिन्दी वा हलिउड चलचित्र वा दुबै चलचित्र रिलिज हुने गरेकोमा यो साता ‘बडे मियाँ छोटे मियाँ’ जस्ता…

Read More

‘डिग्री माइला’ले पायो उच्च शो, बम्पर व्यापार गर्ने वितरकको अनुमान

काठमाडौं / वर्षकै प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ले वक्सअफिसमा सुनामी ल्याउने संकेत गरेको छ । चलचित्रका लागि आज चलचित्र घरहरुले दिएको शो संख्याले यस्तो संकेत दिएको हो । नेपाली चलचित्रप्रति खासै अनुग्रहित नहुने हलहरुमा रामबाबु गुरुङ निर्देशित चलचित्रले उच्च संख्यामा शो पाएको छ । बुधबार यो समाचार तयार पर्दासम्म दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री…

Read More

दयाहाङ र आँचलको ‘डिग्री माइला’ गीत ‘किन’ सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको । रामबाबु गुरुङ निर्देशित चलचित्रले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा…

Read More

चैत ३० मै ‘डिग्री माइला’ अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने

काठमाडौं / दयाहाङ राई स्टारर ‘डिग्री माइला’ चलचित्र नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै चलचित्र सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । चलचित्रलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको…

Read More

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

काठमाडौं / नरेन्द्र महर्जनको नेतृत्वमा प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा आयोजित संघको ४९ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा महर्जनले आफ्ना प्रत्यासी कुवेर शर्मालाई ६० मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अब तीन वर्ष उनले संघको नेतृत्व गर्नेछन् । यसअघि उनी संघको महासचिव…

Read More

गफाडी ‘डिग्री माइला’ बन्दा मोबाइल उपहार जित्ने अवसर

काठमाडौं / चैत ३० गते रिलिज हुने दयाहागं राई स्टारर चलचित्रले गफाडी प्रतियोगिता घोषणा गरेको छ। चलचित्रको निर्माण पक्षले चलचित्रको शिर्षक पात्र ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरेको छ। घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला’ पात्र बनेर आफ्नै…

Read More

‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज

काठमाडौं / वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ । ५ दिन अगाडि रिलिज भएको चलचित्रले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ। यो समाचार पार्दासम्म चलचित्रको ट्रेलरले १० लाख ८ हजार ९ सय ९३ भ्यूज पाएको छ । यस्तै १३ सय बढीले ट्रेलरमा प्रतिक्रिया दिएका…

Read More

ट्रेलर र टिजरले चर्चाको शिखरमा ‘डिग्री माइला’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी रहेको चलचित्र ‘डिग्री माइला’को ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको छ । ट्रेलरमा रहेका संवादले चलचित्रको हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले चलचित्रलाई प्रतिक्षित बनाएको छ । मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो…

Read More

‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने

काठमाडौं / फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता चलचित्रहरू…

Read More