‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक, हरिवंशको ‘भिलेन’ अवतार

काठमाडौं / आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् । मंगलबार सार्वजनिक पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिदै आएका तीन…

Read More

‘अगस्त्य : च्याप्टर १’ बाट सौगातको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

काठमाडौं / सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ बाट अभिनेता सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले फागुन १८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो सिनेमा यही दिनमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने निर्माताको तयारी छ । सिनेमाको पोस्टरमा अभिनेता मल्ललाई…

Read More

माओत्से गुरुङ निर्देशित ‘दयारानी’को गीत ‘चोरी चोरी’ रिलिज

काठमाडौं / अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर…

Read More

चैत्र ३० मा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’

काठमाडौं / विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै सिनेमा चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । फिडेल देवकोटाले निर्देशन गरेको सिनेमाको कथा वाचन मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर गरिएको…

Read More