
‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पूजार सार्की’को छायांकन अगावै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो शैलीमा तयार पारिएको पोस्टरमा चलचित्रका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन् । चलचित्रको सार्वजनिक पोस्टरमा उनीहरुको लुक्स पृथक छ । आर्यन र पलको उन्मत्त हाँसो देखिन्छ भने प्रदीप ओठ टोकेर…