
नयाँ स्वादमा ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक (भिडियो)
काठमाडाैँ । ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार बिग मुभिजमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ । गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै दिएका हुन् । उक्त…