कलाकार अधिकारी र मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित

काठमाडाैँ । नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३ बाट सम्मानित भएका छन्। उनीहरू नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदरस्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित भएका हुन्। भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ…

Read More

हलिउडमा ‘गोर्खा वारियर’ को प्रिमियर हुने

काठमाडाैँ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर्स’को प्रिमियर हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा प्रिमियर…

Read More

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल…

Read More

‘दिमाग खराब’को छायांकन सुरुः कात्तिकमा रिलिज हुने, उपत्यका वितरणको जिम्मा काफिया फिल्मस्को

काठमाडाैँ । फिल्म ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । निश्चल बस्नेतको निर्देशन रहन फिल्मको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु भएको हो । अहिलेसम्म फिल्म छायांकनको ३५दिनको सेड्युल रहेको छ । फिल्म जनता र शक्तिको कथामा बन्ने बताइएको छ । ‘दिमाग खराब’मार्फत निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले…

Read More

एकै वर्ष तीन फिल्म बनाउने रोहितको घोषणा-‘फर्की फर्की’मा अनमोल, काफिया फिल्मसले उपत्यकामा वितरण गर्ने

काठमाडाैँ । निर्माता रोहित अधिकारीले एकै वर्ष तीनवटा सिनेमा निर्माण गर्ने भएका छन् । उनले एक कार्यक्रमबिच सुयोग गुरुङ, सुरेन्द्र पौडेल र दिनेश राउतको निर्देशनमा तीन वटा फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । उनले निर्माण गर्ने तीनमध्ये एक ‘फर्की फर्की’मा नायकको रूपमा अनमोल केसी अनुबन्धित भएका छन् । यो फिल्मको लेखन र निर्देशन सुयोग…

Read More

लिग च्याम्पियन सिटीसँग हार्यो चेल्सी

एजेन्सी । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो । लिग च्याम्पियन बनेकाे…

Read More

संगीतकार शर्माका करोड ‘भ्युज’ भएका ६ गीतको एउटै संग्रह

काठमाडाैँ । संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत करोड क्लबमा पुगेको गीति एल्बम लोकार्पण गरिएको छ । काठमाडौं आइतबार आयोजित एक कार्यक्रममा गीतकार राजेन्द्र थापा, संगीतकार चेतन सापकोटा, नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा ‘करोड’ एल्बम लोकार्पण गरेका हुन् । करोड एल्बममा फिल्म मंगलमबाट ‘पर्ख पर्ख मायालु, छक्का…

Read More

राजन घिमिरेलाई चलचित्र पत्रकारिता पुरस्कार

काठमाडाैँ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा शनिबार हेटौँडामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् । यस्तै सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ…

Read More

विदेशी बजारबाट पनि नाफा कमाउँदै नेपाली फिल्म

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली…

Read More

फ्राइडे रिलिज : आजबाट ‘डाकिनी’को प्रदर्शन सुरू

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत साढे नौ करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट रिलिज भएको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो । चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् । ४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ…

Read More