टोकियोमा गुञ्जियो ‘नेपथ्य’

टोकियो । लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीत प्रस्तुत गरिएको थियो । अमृत गुरुङले गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनको तस्बिर देखाइएको थियो । कार्यक्रममा अध्ययन, रोजगारी…

Read More

जोगिन्दरको ‘लुछाचुँडी’ सार्वजनिक

काठमाडाैँ । हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेको बताए । ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचार मुख्य मुद्दाका रूपमा…

Read More

छायाङ्कनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्य : च्याप्टर वान’

काठमाडौं । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य : च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिए । सो कम्पनिले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ । ‘छायाङ्कन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर…

Read More

फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भाद्र ८ गते नेपाल तथा विदेशमा मा एक साथ प्रदर्शनको तयारीमा रहेको फिल्मको अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायतका विशेष…

Read More

चरित्र निर्माणमा नयाँ पुस्ताको मेहनत

काठमाडाैँ । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ। बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन्। ‘डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पिँढीका कलाकारमा देखिन थालेको छ। प्रायः चलचित्रमा अभिनय उस्तै भएपछि…

Read More

‘हामी तीन भाइ’ को छायाङ्कन सुरु

काठमाडाैँ । मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हबलदार) लगायतको अभिनय रहने छ। चलचित्रको पटकथा तथा संवाद…

Read More

हरिवंशको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । हास्य कलाकार हरिवंश आचार्यले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका छन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । आचार्यले भने, “अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन । दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यही…

Read More

भदौ ८ मा ‘ड्रिम गर्ल–२’ प्रदर्शन हुने

काठमाडाैँ । बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् । चलचित्रको निर्देशक राज शाण्डिल्य छन् । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर छन् भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका हुन् । ट्रेलर सेयर गर्दै उनले लेखेका…

Read More

नेपालगञ्जका सिनेमा हलमा करोडौँ लगानी

नेपालगञ्ज । नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन् । डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए । समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन् । बागेश्वरी चलचित्र मन्दिरले क्युएफएक्ससँगको समन्वयमा…

Read More

जापानका तीन सहरमा गुञ्जिँदै नेपथ्य

काठमाडाैँ । शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो । नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’ मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत…

Read More