इङ्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप

अष्ट्रेलिया । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो । स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरिन् । उनले २९औं मिनेटमा गरेको गोल स्पेनलाई उपाधि जिताउन पर्याप्त बन्यो । दोस्रो…

Read More

दसैँमा ‘भष्मे डन’

काठमाडाैँ । ‘भष्मे डन’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ को भूमिकामा अभिनय गर्नुभएका विपिन कार्कीलाई चित्रण गरिएको छ। त्यस्तै दोस्रो पोस्टरमा विपिनसँगै अन्य पात्रलाई पनि चित्रण गरिएको छ। सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङलगायतलाई पोस्टरमा चित्रण गरिएको छ। खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको…

Read More

नेपाली क्रिकेट टोलीका लागि बलिउड फिल्म ‘घुमर’को विशेष शो

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले शुक्रबार बलिउड फिल्म ‘घुमर’ हेरेका छन् । बिग मुभिज हलमा आयोजित विशेष शोमा पुरुष र महिला टोलीका २०-२० जना खेलाडीले फिल्म हेरेका हुन् । फिल्मको नेपाल वितरक गोविन्द शाहीले खेलाडीका लागि विशेष शो आयोजना गरेका थिए । पुरुष टोलीका सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी लगायतले…

Read More

चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। ‘एक भगवत् गीता’ ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ। चलचित्र ‘भगवत गीता’ को १ मिनेट ३२ सेकेण्डको टिजर यसअघि नै सार्वजनिक गरिएको थियो।…

Read More

अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

काठमाडाैँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ। दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो। पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ। अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको…

Read More

बलिउड सुपरस्टारले भरिएका ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स गोविन्द शाहीलाई

काठमाडाैँ । नेपाली फिल्म वितरक कम्पनी ‘काफिया फिल्मस’ले विदेशी फिल्म पनि वितरण गर्ने भएको छ । बलिउड फिल्म ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स पाएसँगै यो कम्पनीले अन्तर्राष्ट्रिय वितरणमा पाइला चालेको हो । काफिया फिल्मसका अध्यक्ष गोविन्द शाहीले आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड सिनेमा ‘घुमर’को नेपाल प्रदर्शन अधिकार खरिद गरेका…

Read More

बाँसुरी फिल्म्सको ब्यानरमा ‘डिग्री माइला : एमए थर्ड क्लास’ बन्ने

काठमाडाैँ । निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा गरेका छन् । आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र कमेडी श्रेणीमा हुने छ । बाँसुरी फिल्म्सले बनाउने चलचित्रको स्लोगन ‘किन चाउरियो मरीच, आफ्नै रागले’ राखिएको छ । यसअघि चलचित्र आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरिएको थियो । दयाहाङ राई निर्देशित नाटक ‘डिग्री…

Read More

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

काठमाडौँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उनिहरू दुई जनाले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता…

Read More

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘प्रेमगीत-३’ले जित्यो उत्कृष्ट चलचित्रको अवार्ड

काठमाडाैँ । नेपाली सुपरहिट फिल्म ‘प्रेमगीत-३’ले अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”मा उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेको छ । “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा फिल्मले यो पुरस्कार पाएको निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । उनले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरीकामा सम्पन्न “ग्लोबल नेपाली फिल्म अवार्ड”को छैठो संस्करणमा प्रेमगीत ३…

Read More

चलचित्रको सेल्युलाइड युग

काठमाडाैँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो…

Read More