कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडाैँ। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्धन नका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत-सङ्गीत प्रस्तुत गरिएको थियो। नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन…

Read More

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन्। खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी…

Read More

एक करोड राशिको रियालिटी सो हुने

काठमाडाैँ। नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक एक करोड रुपैयाँ पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको…

Read More

नेपाली हलमा ‘फुलबारी’ले बनायो माहोल, दर्शकले मन पराए कथा र अभिनय

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको मन जित्न सक्छ भन्ने प्रमाणित गरेको छ। नेपाली फिल्महलहरूमा गत शुक्रबारबाट ‘फुलबारी’ प्रदर्शनमा आएको छ। पहिलो दिन सन्तोषजनक नै रहेको दर्शकहरूको संख्या दोश्रो, तेश्रो र…

Read More

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गाैतमको संगीत र स्वर रहेको छ। भिडियोमा भने बिपिन कार्की, अरूणा कार्की र दयाहाङ राइ लगायतलाई समावेश …

Read More

आज महाशिवरात्रि, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ। व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने…

Read More

‘फूलबारी’को आजबाट प्रदर्शन सुरू, प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडाैँ। नेपाली फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत ‘फूलबारी’को आजबाट देशभर प्रदर्शन सुरू भएको हो। उक्त फिल्ममा स्टार अभिनेताहरूको राम्रो उपस्थिति रहेको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा देखिएका छन्। फेमेली ड्रामा जनरको फिल्म ‘फूलबारी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्मले क्यूएफएक्समा राम्रो शो…

Read More

निफमा निर्णायक समितिले पायो पूर्णता

काठमाडाैँ। आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहेका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री…

Read More

महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था

काठमाडाैँ। यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र…

Read More

फिल्म ‘जारी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो। ‘कबड्डी’ समुहको फिल्मको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको छ। उनीहरू दम्पतीको भूमिकामा देखिएका छन्। यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन् भने…

Read More