
‘बिपी जस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको खोजी’ गर्दै ‘राजद्रोही राजनेता’
काठमाडाैँ । देशले अहिले बिपीजस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको आवश्यक भएको राजनीतिक एवं कला मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वले बताएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमले अलथ्री मिडियाको सहकार्यमा निर्माण गरेको बिपीको जीवनको विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको वृत्तचित्र ‘राजद्रोही राजनेता’ हेरेपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले देशले…