नेपाल दक्षिण एसियामा सबैभन्दा खुसी देश !

काठमाडाैँ । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट…

Read More

एउटै डेटमा घोषणा हुन थाले नेपाली फिल्महरू

काठमाडाैँ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् । कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन् ।…

Read More

पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

नवलपुर । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले करणी गरेको कुरालाई अस्वीकार गरेका छन्। पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पीडीतले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच विवाद भएको जाएका छन् । बिबाद बढ्दा जाँदा ‘तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद…

Read More

आज मधेस–तराईमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

काठमाडौैँ । रंगहरूको पर्व फागु पूर्णिमा (होली) आज (शुक्रबार) तराई तथा मधेसका जिल्लाहरूमा हर्सोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा हिजो (बिहीबार) नै फागु पूर्णिमा मनाइएको छ । तर, मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ । होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका…

Read More

तस्बिरमा कलाकारहरूको होली…

काठमाडाैँ । आज पहाडी क्षेत्रमा फागुपूर्णिमा अर्थात् होली पर्व भव्यताका साथ मनाइँदैछ । काठमाडाैँ उपत्यका सहित देशका पहाडी भूभागमा आज होली मनाइन्छ । होलीमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आज बिहानैदेखि खुसी साटिरहेका छन् । अहिले सबैले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिरहेका छन् । यसैबीच दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम, एलिना…

Read More

विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिनालाई

काठमाडौँ । विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई…

Read More

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

काठमाडाैँ । बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ ।   छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भने, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा…

Read More

‘चिसो एष्ट्रे’ मा हलिउड सिनेमाको स्वाद

काठमाडाैँ । आगामी शुक्रबारदेखि हलहरूमा लाग्न लागेको नेपाली सिनेमा ‘चिसो एष्ट्रे’लाई सेलिब्रेटीहरूले निकै राम्रो प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा सेलिब्रेटीहरूले फिल्मको कथा वाचन र दृश्यभाषा हलिउड स्तरको भएको प्रतिक्रिया दिएका छन् । प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले सिनेमा हेरिरहँदा नेपाली नभइ हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया…

Read More

‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने

काठमाडाैँ । नेक्स्ट मोडल्स नेपालले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु गरेको छ । नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ । अहिलेसम्म प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् । तीमध्येबाट केही प्रतियोगी छानिएका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी…

Read More

आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ । नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा…

Read More