
चलचित्र क्षेत्रलाई जीवन्तता दिन आएको हुँ : भुवन केसी
काठमाडाैँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लाग्नुभएका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको हो। २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान,…