केन्याविरुद्ध नेपालको क्लिनस्विप

काठमाडाैँ। नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित नियकालेर नेपालले क्लिन स्विप गरेको हो । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो । नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा अर्जुन साउद, आसिफ…

Read More

अलग्गिएका हुन् ललित र सुस्मिता ?

एजेन्सी। आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए । तर, अब दुबै अलग्गिएको अनुमान गरिएको छ । ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन् । उनको बायोमा आईपीएल फाउण्डर र मुन मात्र लेखिएको छ । यो…

Read More

फ्लप भयो लाइगर, निर्मातालाई ६ करोड फिर्ता गर्दै विजय

एजेन्सी। अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो । फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो । अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म…

Read More

आशिकी ३ मा कार्तिक आर्यन

काठमाडाैँ । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ । कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी…

Read More

‘हिजो आजका कुरा’ को ‘परदेश’ गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । बरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् । चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी…

Read More

विदेशमा पनि फिल्म ‘महापुरुष’ काे रेगुलर शो, महँगोमा भो बिक्री

काठमाडाैँ । पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफासमेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केही मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म आउना साथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन् । यस्तै फिल्ममध्येको एक हो, ‘महापुरुष’ ।…

Read More

‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार हिन्दी संस्करणको ट्रेलर सार्वजनिक गरिएको हो। पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा…

Read More

लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

एजेन्सी। बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ । फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा…

Read More

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो…

Read More
Back To Top