
फिल्म निर्माता तथा वितरक शाही प्रधानमन्त्री देउवाद्वारा सम्मानित
काठमाडाैँ । कलाकार, निर्माता तथा वितरक गोविन्द शाही प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा सम्मानित भएका छन्। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन ठूलो भूमिका निर्वाह गरेको भन्दै कांग्रेस निकट नेपाल सांस्कृतिक संघले उक्त सम्मान प्रदान गरेको हो। सो कार्यक्रमममा अन्य कलाकारहरू पनि सम्मानित भएका…