
प्रशंसा र चर्चा कमाइरहेको ’ए मेरो हजुर ४’को युट्युबबाट गीत र ट्रेलर नै गायब
काठमाडाैँ । फिल्म ’ए मेरो हजुर ४’ का गीत तथा ट्रेलरहरू युट्युबबाट हटाइएका छन् । तर, गीत, ट्रेलर तथा टिजरहरू आधिकारिक व्यक्तिले नभइ अनधिकृत रूपमा हटाइएको हो । बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तय भएको फिल्मका गीत तथा ट्रेलर एएक्कासी हटेपछि निर्माण पक्षले नेपाली फिल्ममाथि गरिएको चलखेल भएको बताएको छ । बैशाख १ गतेदेखि नै नेपाली…