राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ…

Read More

घरेलु मैदानमै बार्सिलोना हार्दा रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई मालोर्काले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई मालोर्काले २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै मालोर्का १६ खेलबाट १९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ । पराजित एट्लेटिको १५ खेलबाट २९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । गएराति भएको खेलमा बार्सिलोनालाई…

Read More

फिल्म निर्देशक तीर्थ थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडाैँ । फिल्म निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने…

Read More

‘मायाले जीवन सजाउ’मा धुर्मुस-सुन्तलीको अभिनय (भिडियो)

काठमाडाैँ । सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ । गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । भिडियोमा सिताराम र…

Read More

मेसीले जिते साताैँ पटक ब्यालोन डे’अर अवार्ड

एजेन्सी । यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो । अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डी ओर अवार्ड जितेका हुन् । मेस्सीले रोबर्ट…

Read More

माघ २८ गतेलाई तोकियो फिल्म ‘मन्त्र’को रिलिज डेट

काठमाडाैँ । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका वितरक गोविन्द…

Read More

नेपालको पर्यटन प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र…

Read More

फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक, पुस ९ गते फिल्म रिलिज हुने

कमेडी जनरको फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रवीन्द्र झा, शिशिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा),…

Read More

पुस १५ गतेलाई तोकियो हरर फिल्म ‘कठपुतली’को रिलिज डेट

काठमाडाैँ । हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ । सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल…

Read More

फागुन १३ गतेबाट प्रदर्शन हुने भयो ‘प्रेमगीत-३’

काठमाडाैँ । फिल्म ‘प्रेमगीत-३’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता सन्तोष सेनले फेसबुकमार्फत आगामी फागुन १३ गतेबाट फिल्म दर्शकहरूमाझ ल्याउने जानकारी दिएका हुन् । उनले फेसबुकमा भनेका छन्, ‘हजुरहरुको लागी ठुलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौं.. कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपाल देखी भारत को…

Read More