श्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित

काठमाडाैँ । अभिनेत्री तथा निर्माता श्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित भएकी छिन् । शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनेत्री खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेकी छन् । उक्त पदकबाट विभुषित भएपछि अभिनेत्री खड्काले राष्ट्र र समाजको लागि अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक…

Read More

बेलायती युवराज फिलिको ९९ वर्षको उमेरमा मृत्यु

एजेन्सी । इडेनवर्गका राजकुमार फिलिपको मृत्यु भएको छ । बेलायतको बुकिङ्घम दरबारले महारानी एलिजावेथ द्वितीयका पति फिलिपको मृत्यु भएको घोषणा गरेको बिबिसीमा उल्लेख छ । उनको ९९ वर्षको उमेरमा मृत्यु भएको हो । राजकुमार फिलिपले सन् १९४७ मा एलिजावेथसँग विवाह गरेका थिए । त्यसको ५ वर्षपछि एलिजावेथ बेलायतकी महारानी भएकी थिइन् । उनीहरूमा ४ जना…

Read More

आजबाट आइपिएल सुरु, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । आइपिएलको १४औँ संस्करण आजबाट सुरु हुन लागेको हो । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । कोरोना संक्रमणको त्रासका कारण नियमति समयमा रोकिएको गत सिजनको…

Read More

नेयमार र एमबाप्पे चम्किँदा पिएसजीको शानदार जीत

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बायर्न फ्रान्सको पेरिस सेन्ट जर्मनसँग पराजित भएको हो । घरेलु मैदानमा बायर्न २–३ गोल अन्तरले पराजित भयो । पिएसजीको जीतमा केलियन एम्बाप्पे र नेयमार नायक सावित भए । एमबाप्पेले २ गोल गर्दा नेयमारले…

Read More

म्यान्मारमा १२० भन्दा बढी कलाकार पक्राउ

एजेन्सी । म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ । ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्याण्डमा…

Read More

‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल

काठमाडौंँ । हिट फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको छ । परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’,…

Read More

रहेनन् ह्यारी पोटरका चर्चित अभिनेता पल रिटर

काठमाडाैँ । फिल्म ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् । रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् । रिटरले आफ्नो करियरको दौरानमा…

Read More

कोरोनाको त्रास : टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

काठमाडाैँ । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ । यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस…

Read More

दीपाश्री निराैलाको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निराैलाको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा एक जना १४ वर्षीय बालक पक्राउ परेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले दिएको जानकारी अनुसार साइबर ब्युरोले मंगलबार पर्साबाट १४ वर्षका बालकलाई उक्त अभियोगमा पक्राउ गरेको हो । ती बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा पर्सा बहुदजरमाई नगरपालिकाबाट पक्राउ गरिएको बताइएको…

Read More

देशमा शान्ति होस् भन्ने कामनाका साथ पशुपतिमा देशोद्धार पूजा सुरू

काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरू…

Read More