
अर्जेन्टिना कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश
एजेन्सी । कोपा अमेरिकामा अर्जेन्टिनाले दोस्रो जित हात पारेको छ । मंगलबार विहान सकिएको समूह ‘ए’ को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गर्यो । अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो । उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन्…