Mon. Sep 25th, 2023

एजेन्सी । कोपा अमेरिकामा अर्जेन्टिनाले दोस्रो जित हात पारेको छ । मंगलबार विहान सकिएको समूह ‘ए’ को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गर्‍यो ।
अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो । उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन् ।
पाराग्वेमाथि जीत निकालेको अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएको छ । जारी प्रतियोगितामा ३ खेल खेलेको अर्जेन्टिनाले १ खेल बराबरी र २ खेलमा स्पष्ट जीत निकाल्दै ७ अंक जोडेको छ ।
समूह एको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोश्रो स्थानमा ५ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: