नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

काठमाडाैँ । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ…

Read More

आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

काठमाडाैँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु…

Read More

फिल्म ‘जार’को फर्स्ट लुक सार्वजनिक

काठमाडाैँ । फिल्म ‘जार’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाहीको लिड रोल रहेको फिल्मको फर्स्ट लुक अाइतबार सार्वजनिक गरिएको हो । फिल्मको पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापा, सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । फिल्म महिलाको कथामा बनेको बताइएको छ । यो फिल्मको सम्पूर्ण सुटिङ सिक्किममा गरिएको हो ।…

Read More

१० वर्षको लडाइपछि ‘मिस नेपाल युएस’ ले पायो अमेरिकामा ट्रेडमार्क

काठमाडाैँ । ‘मिस नेपाल युएस’ ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । १० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक ट्रेडमार्क प्राप्त गर्न सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक श्रेणी…

Read More

बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको निधन

१८ भदाै, एजेन्सी । भारतीय अभिनेता तथा टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । ४० वर्षको उमेरमा उनको हर्ट अट्याकका कारण मृत्यु भएको मुम्बइको कुपर अस्पतालले जानकारी दिएको छ । उनी बिग बोस-१३ का विजेता समेत हुन् । सिद्धार्थले ‘बबुलका आँगन छोटे ना’ टिभि शोबाट टेलिभिजन यात्रामा पाइला राखेका थिए । यसपछि उनले बालिका…

Read More

अमिताभ बच्चन नेपाल आउने

१८ भदाै, काठमाडाैँ । बलिउडका महानायकको उपमा पाएका अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । उनी ‘उचाई’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । भारतीय मिडियामा उल्लेख भएअनुसार अमिताभ बच्चन करिब ४५ दिन नेपालमा नै बस्नेछन् । अमिताभ बच्चन सहित सोही फिल्ममा अभिनय गर्ने अनुपम खेर र बोमन इरानी पनि…

Read More

नेपाल र भारतको खेल हेर्न दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए । दर्शक मैदानमा प्रवेशका लागि एन्फाले बुधबार अनुमतिपत्र…

Read More

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडाैँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । काठमाडाैँको नर्भिक अस्पतालमा केही महिनादेखि उपचाररत घिमिरेको बुधबार निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको बुधबार साँझ ६ः ५१ बजे निधन भएको हो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । जिउँदो लाशजस्तो भएर घरमै…

Read More

बिहीबारदेखि उपत्यकाका फिल्महलहरू खुलाउन दिइने

काठमाडाैँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यष्का निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञा जारी राख्दै केही क्षेत्र खुलाउने र केही बन्द नै रहनदिने निर्णय गरेको हो । बैठकले सिनेमा हल भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द…

Read More