नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई नियुक्त

काठमाडाैँ । अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएकोे छ । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो…

Read More

जब घाइते भएको गाईलाई हेलिकप्टरबाट उद्धार गरियो (तस्बीरहरू)

एजेन्सी । चर्न गएको गाई घाइते भएपछि हेलिकप्टरमा उद्धार गरिएको छ । स्वीट्जरल्याण्डको क्लाउसेनपास क्षेत्रमा चर्न जाँदा घाइते भएको गाईलाई हेलिकप्टरको सहायताले उद्धार गरिएको हो । अहिले यो समाचार तथा यस समाचारसँग सम्बन्धित तस्बीरहरू सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेका छन् । गत शुक्रबार समुद्री सतहबाट करीब १९५० मिटर अग्लो स्थानमा गाई घाइते भएपछि हेलिकप्टरको सहायताले…

Read More

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा भिजाइँदै

डोटी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए । यस पर्वमा खास गरेर…

Read More

लोकप्रिय गायक टुहुरेको निधन, प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडाैँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । उनि ७८ वर्षका थिए । उनि संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले…

Read More

‘काँडेतार’ निर्माणको घोषणा, कोरोना कहर कम भएपछि छायाँकन शुरू हुने

काठमाडाैँ । नवल खड्का र शंकर कार्कीले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको छ । मंगलबार फिल्मको मुख्य अभिनेतामा गौरव पहारी अनुबन्धित गर्दै नवल खड्काले फिल्म निर्माणको घोषणा गरेका हुन् । निर्देशक खड्काको समेत मुख्य अभिनय हुने फिल्ममा रविन्द्र रञ्जन झाको समेत मुख्य अभिनय हुनेछ । नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुसहितको फिल्म…

Read More

‘कञ्चना–३’ की अभिनेत्री अलेक्जेन्ड्रा गोवामा मृत फेला

एजेन्सी । तामिल फिल्म ‘कञ्चना–३’मा प्रमुख भूमिकामा अभिनय गरेकी अभिनेत्री अलेक्जेन्ड्रा डिजावी मृत फेला परेकी छिन् । राघव लरेन्सको हरर फिल्ममा लिड रोलमा देखिएकी उनी गोवाको आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी हुन् । रिपोर्टहरूका अनुसार अलेक्जेन्ड्रा उत्तरी गोवाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनकै अपार्टमेन्टमा बस्ने उनका ब्वाइफ्रेन्डसँग सोधपुछ पनि गरेको छ…

Read More

जापानले फेरी पठायो ५ लाख डोज एस्ट्राजेनिका खोप

काठमाडाैँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको…

Read More

‘मन कि मन्जरी’मा बलबहादुर र अस्मिताको स्वर

काठमाडाैँ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको…

Read More

‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक, बक्स अफिसमा प्रभास र यशको भिडन्त

एजेन्सी । सुपरहिट दक्षिण भारतीय फिल्म ‘केजीएफ’को सिक्वेन्स ‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक भएको छ । निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जालमार्फत उक्त फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । उक्त फिल्म दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’ रिलिज हुने दिन नै रिलिज हुने भएको छ । २०२२ अप्रिल १४ तारिखमा भारतीय बक्स अफिसमा सुपरस्टार यश र…

Read More

छोरीसहित अस्पताल पुगे अमिताभ बच्चन

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्च अस्पताल पुगेका छन् । उनी उनकी छोरी स्वेता बच्चनसँग मुम्बइको लिलावती अस्पताल पुगेका हुन् । पापराजीहरूले अमिताभ बच्चन र उनी छोरीलाई आइतबार साँझ उक्त अस्पताल परिसरमा देखेका थिए । तथापी, उनी किन अस्पताल पुगे भन्ने कारण चाँही यकिन भएको छैन । आजबाट चर्चित रियालिटी शो ‘काैन बनेगा करोडपति’ सुरू…

Read More