रहेनन् वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

काठमाडाैँ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १:४५ बजे उनको काठमाडाैँको न्युरो अस्पतालमा मृत्यु भएको हो । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल भर्ना गरिएको बताइएको छ । वरिष्ठ गायक प्रधानका ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय…

Read More

निफको चौथो संस्करण आजदेखिः अनुराग कश्यपले ब्रिफिङ गर्ने

काठमाडाैँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु हुँदैछ । भर्चुअल माध्यममार्फत यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनु हुने छ । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गर्न लागिएको…

Read More

कोरियामा बस्ने नेपालीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ४ लाख ५० हजार सहयोग

काठमाडाैँ । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ । यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान…

Read More

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा, नेयमारको सपना अझै अधुरै

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनलको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मन(पिएसजी)माथि जित निकाल्दै सिटी इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । २ लेगमा भएको खेलमा सिटीले समग्रमा ४–१ गोल अन्तरको जित हात पार्दै सिटी फाएनलका लागि योग्य सावित भयो । पहिलो लेगमा पिएसजीको…

Read More

नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा, यसरी गर्नुहोस् भोट

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्यसम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाका उत्कृष्ट खेलाडीको मनोनयनका सुचीमा कुशलको नाम पनि समेटिएको हो । कुशल भुर्तेलले नेपालमा गत हप्ता सकिएको ट्राइ नेशन्स टि२० सिरिज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले…

Read More

कोरोना भाइरसका कारण आइपिएल स्थगित

एजेन्सी । लोकप्रीय क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डको पछिल्लो निर्णयसँगै यस सिजनको आइपिएल अनिश्चित कालका लागि स्थगित भएको हो । भारतीय क्रिकेट बोर्डको आकस्मिक बैठकले जारी आइपिएल स्थगन गर्ने निर्णय गरेको एक विज्ञप्ती जारी गरि जानकारी दिएको छ । बोर्डद्वारा जारी विज्ञप्तीमा भारतीय क्रिकेट बोर्डले खेलाडी…

Read More

१ दशकपछि इन्टरले जित्यो ‘सिरी ए’, एन्टोनियो कोन्टेको सपना पूरा

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले इटालीको शीर्ष डिभिजन लिग ‘सिरी ए’को उपाधि जितेको छ । करीब १ दशकपछि मिलानले पहिलो पटक सिरी एको उपाधि जितेको हो । यसभन्दा अघि सिरी ए मा युभेन्टसको दबदबा थियो । तर, यो सिजन युभेन्टस अंक तालिकाको चाैथो स्थानका लागि संघर्ष गरिरहेको छ । इन्टर मिलानले यस सिजनका ४…

Read More

कोरियामा एक नेपालीको इमान्दारिता, बाटोमा भेटेको १३ लाख प्रहरीलाई बुझाए

काठमाडाैँ । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो…

Read More