Thu. Jan 23rd, 2025

Month: January 2021

भारतीय प्रधानमन्त्री मोदी भन्छन्, ‘नेपाली जनतालाई सहयोग गर्न भारत सधैं तयार छ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध लड्न नेपाली जनतालाई सहयोग गर्न भारत सधैं तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार ट्वीटरमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध…

युट्युबमा ‘छ माया छपक्कै’, पहिलो दिन नै ट्रेन्डिङमा, करीब ४ लाख भ्युज

काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको…

ईदमा नै प्रदर्शन हुने भयो सलमान खानको ‘राधे’

एजेन्सी । सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ यस वर्षको ईदमा नै प्रदर्शन हुने भएको छ । सलमानले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘राधे’ लाई सिनेमा…

आजदेखि नेपालमा कोरोना भाइरसको भ्याक्सिन ल्याउने प्रक्रिया सुरू

काठमाडाैँ । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि…

जन्मदिनमा अभिनेताले तरबारले काटे केक, आलोचना हुन थालेपछि मागे माफी

एजेन्सी । साउथ अभिनेता विजय सेतुपतिले १६ जनवरीमा आफ्नो ४३ औं जन्मदिन सेलिब्रेसन गरेका छन् । यो अवसरमा फ्यान तथा आफन्तले उनलाई शुभकामना तथा बधाई समेत दिइरहेका छन् । विजयले…

नेपाली एक समूहले हिमाल आरोहणमा रच्यो इतिहास

एजेन्सी । नेपाली एक समूहले हिमाल आरोहणमा इतिहास रचेका छन् । उनीहरूको समूले चिसो माैसमा संसारको दोश्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर रेकर्ड राखेका हुन् । यसभन्दा अघि कारकोरम…

नेपालमा पनि कोरोना भाइरसको खोपले पायो अनुमति

काठमाडाैँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको खोपले आपतकालीन प्रयोग गर्ने अनुमति पाएको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको हो ।…

बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति

एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार…

नेपालमा पनि मास्टरको सानदार सुरूवात, ५० प्रतिशत अकुपेन्सीमा हरेक शो हाउसफुल

काठमाडाैँ । साउथ इन्डियन फिल्म ‘मास्टर’ले ‘ओपनिङ डे’ मा नै धमाका मच्चाएको छ । कोरोना भाइरसको कारण प्रदर्शन मिति स्थगित गरेर बसेको यो फिल्मले अहिले सानदार सुरूवात गरेको हो । भारतीय…

१० महिनापछि हल खुल्दा नेपालका हलमा ‘एउटा यस्तो प्रेम कहानी’ र ‘मास्टर’

काठमाडाैँ । माघे संक्रान्तिको सार्वजनिक विदाको मौका छोप्दै बिहीवारबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । दिपेश सापकोटा निर्देशित यो फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको…