चैत २७ मा ‘लप्पन छप्पन-२’

काठमाडाैँ । सफल चलचित्र ‘लप्पन छप्पन’को सिक्वले ‘लप्पन छप्पन-२’को प्रदर्शन मिति सरेको छ । यसअघि शिवरात्रीको अवसरमा दशभरका हलमा रिलिज हुने बताइएता पनि फिल्मको प्रदर्शन मिति हेरफेर भएको हो । निर्माता तथा कलाकार गोविन्द शाहीले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २ चैत २७ गते रिलिज हुनेछ । एक्सन जनरमा निर्मित फिल्मा भिएफएक्स, कलरिङ,…

Read More

निर्माता तथा कलाकार नरेश राजवीर शर्माले सुरू गरे वास्तु तथा न्युमेरोलोजी सेवा

काठमाडाैँ । नेपाली फिल्म इण्डस्ट्रीका निर्माता तथा कलाकार नरेश राजवीर शर्मा नयाँ कार्यक्रमका साथ आएका छन् । बिहीबारबाट शर्माले युट्युबमा वास्तु र न्युमेरोलोजीको कार्यक्रम लिएर उनले युट्युबमा कार्यक्रम सुरू गरेका हुन् । उनले युट्युबमा सार्वजनिक भिडियोमा कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थितिको समयमा यो विद्या आर्जन गरेको उल्लेख गरेका छन् । उनले वास्तु र न्युमेरोलोजी …

Read More

चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार गरिएको छ । महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरम विस्तार गरिएको हो । जसमा सह सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन गरिएको छ । नेपाल…

Read More

आजदेखि स्वस्थानी ब्रत सुरु

काठमाडाैँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी…

Read More

आज देशभर कोरोनाको खोप लगाउन सुरू गरिने, जान्नै पर्ने ५ कुराहरू

काठमाडाैँ । आज देशभर कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १० बजे भर्चुअल माध्यमबाट खोप अभियानको सुरू गर्दैछन् । नेपालमा कोरोना भाइरसको पहिलो खोप शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने छन् । उनीसँगै उक्त अस्पलातका सबै स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसको खोप लगाउने बताइएको छ । भारतले नेपालका…

Read More

राजेश हमालसँग भिडियोमा देखिए सचिन परियार (भिडियो)

काठमाडाैँ । कमला घिमिरे, करूणा राइ र गोविन्द पाैडेलको ‘बरको छाँयाले’ गीत सार्वजनिक भएको छ । सोमबार इनाक्क्षी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गोविन्द पाैडेलको शब्द र संगीत रहेको गीतमा बाल गायिका कमला घिमिरेसहित करूणा राइ र गोविन्द पाैडेलको स्वर रहेको छ । त्यस्तै, गीतमा कृष्ण बिके (भाञ्जा)ले संगीत संयोजन गरेका छन्…

Read More

‘द कपिल शर्मा शो’ बन्द हुने

एजेन्सी । भारत लगायत नेपालमा समेत लोकप्रीय टिभि प्रोग्राम ‘द कपिल शर्मा शो’ बन्द हुन लागेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । कोरोना भाइरसको महमारीमा बन्द भएको यो कार्यक्रम कोरोना रोकथामको नियम लागु गर्दै पुनः सुरू भएको थियो । पहिले हलभरी हुने दर्शकहरू कोरोना भाइरसको प्रकोपछि जान पाएका थिएनन् । तर, अबको केही महिनामा…

Read More

वरूण धवनले गरे विवाह (फोटो)

एजेन्सी । बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो । वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो । विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका…

Read More

फ्यानहरूले मन पराए ‘बच्चन पाण्डे’मा अक्षय कुमारको लुक्स

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले उनले नयाँ फिल्म ‘बच्चन पाण्डे’को रिलिज मिति सार्वजनिक गरेका छन् । अक्षयले शनिबार इन्स्टाग्राम मार्फत २०२२ को २६ जनवरीमा बच्चन पाण्डे हलमा रिलिज हुने जानकारी दिएका हुन् । उनले रिलिज मिति सहित नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अक्षय कुमारको…

Read More

एक दिनका लागि मुख्यमन्त्री बनिन् श्रेष्टी गोस्वामी, एक दिनमा के-के गर्दैछिन् ?

एजेन्सी । भारतको हरीद्वारकी श्रृष्टी गोस्वामी एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनेकी छिन् । राष्ट्रिय बाल दिवसको अवसरमा १९ वर्षीया श्रृष्टिले एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने साैभाग्य पाएकी हुन् । को हुन् श्रेष्टी गोस्वामी ? श्रृष्टी भारतको बिएसएम कलेजमा कृषि विज्ञानमा साताैँ सेमेष्टरमा अध्ययनरत छिन् । उनी भारतको हरीद्वारस्थित दाैलतपुर गाउँमा बस्छिन् । उनका…

Read More