हल र यूट्युब दुवैमा हिट भयो ‘ए मेरो हजुर ३’

काठमाडाैँ । पछिल्लो समय हलपछि फिल्म रिलिज गर्ने प्लेटफर्म बनेको छ युट्युब । हलमा दर्शकको साथ पाउन नसकेका फिल्म युट्युबमा भने हिट भएका धेरै उदाहरण छन् । त्यस्तै, गत हप्ता युट्युबमा अपलोड भएको फिल्म ‘ए मेरो हजुर ३’ भने हल र युट्युबमा समेत हिट भएको छ । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र…

Read More

सुशान्त सिंह राजपूतसँग काम गरेका बलिउड अभिनेता आसिफ मृत भेटिए

एजेन्सी । सुशान्त सिंह राजपूतसँग काम गरेका बलिउड अभिनेता मृत भेटिएका छन् । मृत राजपुतसँगै काम गरेका अभिनेता आसिफ बसराले आत्महत्या गरेको पाइएको हो । भारतीय मिडिया दैनिक भाष्कारका अनुसार ५३ वर्षीय हिमाचल प्रदेशको धर्मशालामा आत्महत्या गरेका हुन् । आफ्नो घर पालुवा कुकुरलाई बाँध्ने डोरीले पासो लगाएर उनले आत्महत्या गरेको बताइएको छ । आत्महत्या गरेका…

Read More

५ दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

काठमाडाैँ । अनमोल केसी र सुहाना थापाको जोडीको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ। बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको यो फिल्म ट्रेन्डिङको शीर्षस्थानमा पुगिसकेको छ। गत ५ दिनदेखि यो फिल्म ट्रेन्डिङ १ मा बसिरहेको छ । कोरोना महामारीका कारण महिनौंदेखि सिनेमा हल जान नपाएका दर्शकका लागि युट्युबमा सार्वजनिक यो फिल्मले…

Read More

सन्दिप सम्मिलित दिल्लीलाई स्तब्ध पार्दै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि उचालेको छ । मंगलबार राती भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार पाँचौ पटक आइपिएल उपाधि हात पारेको हो । दिल्लीले दिएको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको नोक्सानीमा भेटायो । मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित…

Read More

भारतीय कलाकार फराज खानको मृत्यु

एजेन्सी । बलिउड कलाकार फराज खानको मृत्यु भएको छ । बुधबार फराज खानको मृत्यु भएको पूजा भाटले पुजा पुष्टि गरेकी छन् । ५० वर्षीय फाज ‘न्युरोलोजिकल डिसअर्डर’ समस्याबाट ग्रसित थिए । खान बेंगलुरूको एक अस्पतालको आइसियुमा थिए । पूजा भाटले ट्वीटरमा लराज खानको मृत्युबारे पुष्टि गरेकी छन् । खानको मृत्युबारे पुष्टि गर्दै उनले समवेदना पनि प्रकट…

Read More

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण

चितवन । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो । पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो । ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको…

Read More

कमल बुढाथोकीको ‘लाउरेको छोरीले’ सार्वजनिक

१९ कार्तिक, काठमाडाैँ । कमल बुढाथोकीको नयाँ लोक दोहोरी गीत ‘लाउरेको छोरीले’ सार्वजनिक भएको छ । कमल बुढाथोकीको युट्युब च्यानलबाट नै सोमबार उक्त गीत सार्वजनिक भएको हो । सोमबार सार्वजनिक भएको उक्त गीतमा अमर दीप बुढाथोकी, शान्ता बस्नेत र लक्ष्मण गिरीले स्वर दिएका छन् । गीतको शब्द कमल बुढाथोकीको नै रहेको छ । अमर दीपको…

Read More

५५ औँ वसन्तमा बलिउडका ‘बादशाह’ साहरुख खान

काठमाडाैँ । बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुखको जन्म दिल्लीमा भएको थियो । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानले बलिउडमा करिब ३ दशक विताइसकेका छन् । उसो त साहरुखले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका हुन् ।…

Read More

रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि सनराइजर्स हैदराबादको जीत

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको जीत हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बेङ्ग्लोर दिएको १ सय २१…

Read More

आईपीएल २०२० : पन्जाबमाथि राजस्थान रोयल्सको जीत

काठमाडाैँ । आईपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ । यूएईको शेख जियाद स्टेडियममा भएको खेलमा किङ्ग्स इलाभेन पन्जाबमाथि राजस्थान रोयल्सले ७ विकेटको जित हात पारेको हो । टस हारेको पन्जाबलेपहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षति सहित १ सय ८५ रन बनाएको…

Read More