बलिउडमा ड्रग्स काण्ड : हास्यकलाकार भारतीय सिंह दम्पती पक्राउ

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ । एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले…

Read More

गायिका मेलिना राईको आवाजमा ‘तिमी आयौ’

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ…

Read More

नेपाल सितोरियो कराते सतुंगल डोजोद्वारा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

काठमाडाैँ । नेपाल सितोरियो कराते, सतुंगल डोजोले विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बिच डोजोले विशेषतः खेल क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको हो । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्रमुख अतिथ्यता तथा  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, कार्यक्रमको संयोजक…

Read More

सिने क्षेत्रका चर्चित पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । सिने क्षेत्रका चर्चित पत्रकार गोकर्ण गौतमको २९ बर्षको कलिलो उमेरमा निधन भएको छ। गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ। मष्तिष्कको नशामा समस्या आएपछि ३ दिन अगाडी उनी अस्पताल भर्ना भएका थिए। न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो।टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल भर्ना भएका उनको शल्यक्रिया गर्दा…

Read More

आमिर खानका भाञ्जा इमरानले अभिनय नगर्ने

एजेन्सी । बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खानले अभिनयबाट बिदा लिएका छन् । इमरान खानका साथीले अब इमरानले अभिनय नगर्ने जानकारी दिएका छन् । इमरानले २००८ मा ‘जाने तु या जाने ना’बाट बलिउडमा डेब्यु गरेका थिए । आमिर खानसँगै रहेको उक्त फिल्म भारतीय फिल्मा सफल मध्ये एकमा पर्छ । पछिल्लो समय २०१५ मा इमरान…

Read More

‘टम एण्ड जेरी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । लोकप्रीय कार्टुन टम एण्ड जेरी ठूलो पर्दामा प्रशारण हुने भएको छ । पुनः प्रशारणको तयारीसँगै टम एण्ड जेरीको ट्रेलर पनि सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा टम एण्ड जेरीलाई नयाँ तरिकामा देखाउन खोजिएको छ । अब प्रशारण हुँदा टम एण्ड जेरीमा उच्च तहको ग्राफिक्सको मजा लिन पाइनेछ । तर, मुख्य कथा भने…

Read More

भगवान भन्दै सोनु सूदको तस्बीरलाई फ्यानले गरे पूजा

मुम्बई । बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन् उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् । दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ । हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा…

Read More

कोरोना भाइरसका कारण भारतीय कलाकारको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण भारतीय कलाकारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण भारतीय कलाकार साैमित्र चितर्जीको मृत्यु भएको हो । ८५ वर्षीय चितर्जीको कलकत्तास्थित एक अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । करीब ६ दशक भारतीय फिल्म इन्डस्ट्रीमा बिताएका उनले ३०० भन्दा धेरै फिल्ममा अभिनय गरेका थिए । अक्टोबर ६ तारिखमा नै…

Read More

तस्बीरमा कलाकारहरूको भाइटीका(फोटो फिचर)

काठमाडाैँ । तिहारको आज पाचौं दिन । तिहारमा भाइटीका लगाएसँगै आजबाट तिहारको समापान हुने गर्छ । आजको दिन सबैजना दिदीबहिनीहरूले आ–आफ्ना दाजुभाइलाई टिका लगाइदिएका छन् । विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले भाइटीका लगाएका छन् । सरकारले जो जहाँ छ, त्यहीँ रहेर तथा स्वास्थ्य मापदण्ड पूरा गरेर आफ्नो परिवारका सदस्यहरुबीच मात्रै चाडपर्व मनाउन आग्रह…

Read More

तिहारको तेश्रो दिन : गाई, गोरु, हली तिहार

काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष…

Read More