Sat. Apr 27th, 2024

एजेन्सी । लोकप्रीय कार्टुन टम एण्ड जेरी ठूलो पर्दामा प्रशारण हुने भएको छ । पुनः प्रशारणको तयारीसँगै टम एण्ड जेरीको ट्रेलर पनि सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको ट्रेलरमा टम एण्ड जेरीलाई नयाँ तरिकामा देखाउन खोजिएको छ । अब प्रशारण हुँदा टम एण्ड जेरीमा उच्च तहको ग्राफिक्सको मजा लिन पाइनेछ । तर, मुख्य कथा भने मुरो र बिरालोमा नै केन्द्रित हुनेछ ।
कार्टुन निर्माणमा क्लोय ग्रेस मोरेट्ज, माइकल पेना रब डेलानी, कोलिन जस्ट र केन जेयोङको सक्रियता रहेको छ ।
टम एण्ड जेरी २०२१ मा फिल्महलमा रिलिज हुने समेत बताइएको छ ।

Leave a Reply

%d bloggers like this: