धरौटीमा रिहा भइन् आस्था

गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनि ४ हजार धरौटीमा रिहा भएकी हुन् । केहिदिन अघि त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएपछि फेसबुक लाइभ मार्फत उनले प्रहरीलाइ गालीगलौज गरेकी थिइन् । तिनै महिला प्रहरीको जाहेरीका आधारमा प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार…

Read More

ट्याक्सीमा पोस्टर टाँसेर ‘सेन्टी भाइरस’ को प्रचार

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ ले भिन्न शैलीमा फिल्मको प्रचार-प्रसार थालनी गरेको छ । फिल्मको जानकारी धेरैभन्दा धेरै दर्शकमाझ पुर्‍याउन देशभरका ५० हजार सवारीमा ‘सेन्टी भाइरस’ को पोस्टर टाँसिने भएको छ । सोमवार राजधानीमा उपत्यका ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गर्‍यो । ट्याक्सीमा पोस्टर टाँस्नलाई फिल्मका प्रमुख…

Read More

‘बच्चन पाण्डे’ को पोस्टर सार्बजनिक, लुंगी लगाएको भेषमा अक्षय कुमार

अक्षय कुमार अभिनीत ‘बच्चन पाण्डे’ को पोस्टर सार्बजनिक गरिएको छ । पोस्टरमा अक्षयले लुंगी लगाएका छन्, लामो दाह्री पालेका छन् र उनको घांटीमा सुनको चेन छ । साजिद नादियाडवालाले निर्माण गरेको यो फिल्म पहिले सन् २०२० को क्रिसमसमा रिलिज गर्ने घोषणा गरिएको थियो तर अब फिल्म सन् २०२१ जनवरी २२ मा रिलिज हुनेछ । सन्…

Read More

‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई

चलचित्र ‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा चितवनमा निर्माणधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई दिने घोषणा गरिएको छ। धुर्मुस–सुन्तली फाउण्डेशनले बनाइरहेको उक्त रंगशालाको लागि आफैंले बनाउन लागेको फिल्म ‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा दिइने धुर्मुस–सुन्तलीले बताएका छन् । यसअघि फिल्मको २० प्रतिशत दिने घोषणा गरेका उनीहरुले रंगशाला निर्माणलाई पहिलो प्राथमिकता दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरको…

Read More

१६ दिनमा अजय देवगनको ‘तानाजी’ले २०६ करोड कमायो

अभिनेता अजय देवगन, काजोल देवगन र सैफ अली खानको फिल्म ‘तानाजी : द अनसंग वारियर’ दर्शकमाझ रिलिजमा आएको १६ दिन पूरा भइसकेको छ । यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल बनेको छ । तेस्रो सातामा पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बताइएको छ । बक्स अफिस इन्डियाका अनुसार ‘तानाजी’ले हिजो (शनिबार)का दिन…

Read More

‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक

फिल्म ‘साङ्लो’ को दोश्रो गीत सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत र ट्रेलरको सफलता पछी फिल्मको तेश्रो गीत निर्माण टिमले सार्वजनिक गरेको हो । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराईको स्वर र शब्दमा अन्जु पन्तको स्वरसमेत समावेश गरिएको छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले फिल्मका लीड एक्टर निकिता चाण्डक र…

Read More

बिपिन र दयाहाङलाई एउटै फिल्ममा देख्न पाइने

दयाहाङ राइ र र बिपिन कार्कीलाई अब एउटै फिल्ममा देख्न पाइने भएको छ । निर्देशक सुब्रतराज आचार्यले दुवै जनालाई लिएर ‘के घर के डेरा’ बनाउन लागेका हुन् । दयाहाङ र बिपिनले यस अघि ‘लुट’, ‘लुट २’ र ‘जात्रै जात्रा’ मा संगै काम गरेका थिए । रबिन्द्र झाको पनि अभिनय रहने फिल्मलाई सिंगे लामाले निर्माण गर्न…

Read More

‘तानाजी’लाइ कर छुट !

अजय देवगनको फिल्म ‘तानाजी: द अनसंग वारियर’ ले महाराष्ट्रमा कर तिर्नु नपर्ने भएको छ । महाराष्ट्र सरकारका मन्त्रि बालासाहेब थोराट र पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले फिल्मलाइ ट्याक्स फ्री गर्न माग गरेका थिए । त्यसैको आधारमा आज यो फैसला लिईएको हो । उत्तर प्रदेश र हरियाणा सरकारले यस अघिनै फिल्मलाइ ट्याक्स फ्री घोषणा गरिसकेका थिए ।…

Read More

“एन्टी हरो”, भुवन केसी निर्माता, अनमोल नायक, जसिता नायिका

भुवन केसीले निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छिन् । बुधवार चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको हो । ‘एन्टी हिरो’ को निर्देशन कसले गर्छ भन्ने निश्चित छैन तर फिल्मको छायांकन बैशाखबाट शुरु हुने बताइएको छ । प्रदिप खड्का…

Read More

‘जिन्दगीको के छ र भर’, लिरिकल भिडियो युट्युबमा सार्वजनिक

फिल्म सेल्फी किंगको गीत ‘जिन्दगीको के छ र भर’ सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए संगै फिल्म चर्चाको शिकारमा रहेको छ । गीतमा सुबाश भुषालको संगीत, सुरज गैरे ‘विवश’ को शब्द, केतन छेत्रीको स्वर र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। गीत मार्मिक रहेको छ । फिल्ममा अन्य मान्छेहरुलाई हसाएर मनोरंजन गराउने हास्य…

Read More