Sat. Apr 20th, 2024

अक्षय कुमार अभिनीत ‘बच्चन पाण्डे’ को पोस्टर सार्बजनिक गरिएको छ । पोस्टरमा अक्षयले लुंगी लगाएका छन्, लामो दाह्री पालेका छन् र उनको घांटीमा सुनको चेन छ । साजिद नादियाडवालाले निर्माण गरेको यो फिल्म पहिले सन् २०२० को क्रिसमसमा रिलिज गर्ने घोषणा गरिएको थियो तर अब फिल्म सन् २०२१ जनवरी २२ मा रिलिज हुनेछ । सन् २०२० को क्रिसमसमा आमिर खानको ‘लाल सिंह चढ्डा’ रिलिज हुदैछ । आमिर खानको अनुरोधमा अक्षय कुमारले आफ्नो फिल्मको रिलिज मिति सारेका हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: