
अभिनेता जय प्रकाश रेड्डीको मृत्यु
तेलेगु फिल्मका अभिनेता जय प्रकाश रेड्डीको मृत्यु भएको छ । मंगलबार बिहान रेड्डीको आन्द्र प्रदेश स्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको ७४ वर्षको उमेरमा मृत्यु भएको हो । रेडीले ४० को दशकबाट तेलेगु फिल्म डेब्यु गरेका थिए । १९८८ मा वेंकटेशको फिल्म ब्रह्म पुन्थरूढुबाट उनले…