आईपीएल २०२० : सन्दिप सम्मिलित दिल्लीको रोमाञ्चक जीत

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो । कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले…

Read More

आईपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

४ असोज, एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । कोरोना भाइरका कारण युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा चेन्नइले मुम्बई इन्डियन्समाथि जीत निकालेको हो । चेन्नइले मुम्बई इन्डियन्समाथि ५ रनको जीत निकालेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २…

Read More

हास्य कलाकार देवीराम पराजुली कोरोनामुक्त

काठमाडाैँ । ‘भोक लाग्यो’को पात्रबाट परिचित हास्य कलाकार देवीराम पराजुली कोरोनामुक्त भएका छन् । उनले आफु कोरोनामुक्त भएको फेसबुकमार्फत जानकारी गराएका छन् । उनलाई दुई साताअघि संक्रमण पुष्टि भएको थियो । उनको कोरोना संक्रमण पुष्टि भएको जानकारी पनि फेसबुकबाट नै दिएका थिए । कोरोना संक्रमणका बेला सुस्वास्थ्यको कामना गर्नेहरूप्रति सम्बोधन गर्दै उनले लेखेका छन्, ‘मलाई फेसबुक,…

Read More

आज विश्वकर्मा पूजा, के छ धार्मिक मान्यता ?

काठमाडौँ– कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस…

Read More

कलाकारले सुरू गरे कुलमानको समर्थनमा ‘ब्ल्याक आउट’ अभियान

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ । १८ घण्टा लामो अन्धकारबाट नेपाललाई मुक्त गराएका घिसिङलाई पुनः नियुक्तिको माग सबैतिरबाट उठिरहेको छ । जनस्तरबाट मात्र नभएर उनको पुनः नियुक्तिको माग कलाकारहरूले पनि गर्दै आएका छन् । यसै बिच कलाकारहरूले ‘ब्ल्याक आउट’ अभियान चलाएका छन् । मन्त्रिपरिषद्को बैठकले पुनः नियुक्ति गर्ने अपेक्षा आम…

Read More

२०२० मा मेसीको कमाइ १२६ मिलियन डलर

बार्सिलोनाका स्टार फर्वार्ड लियोनेल मेस्सी १ विलियन कमाउने दोश्रो खेलाडी बनेका छन् । पोर्चुगल तथा इटालियन युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोपछि मेसी पनि विलियन कमाउने फुटबल खेलाडीको सूचिमा परेका छन् । रोनाल्डो २०२० को सुरूवात मै अर्बपति फुटबल खेलाडीको सुचीमा अटाएका थिए । त्यसै गरी एक अर्ब कमाउने टाइगर वुड र फ्लोइड मेवेदर पछिका तेस्रो खेलाडी…

Read More

ठूला कलाकारमाथि रिया चक्रवर्तीद्वारा लागुऔषध सेवनको आरोप

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा मुछिएर पक्राउ परेकी रिया चक्रवर्तीको अनुसन्धान जारी छ । यही समयमा रिया चक्रवर्तीले अनुसन्धानको क्रममा अरू नायक तथा नायिकाको समेत नाम लिइएको समाचार भारतीय मिडियाले प्रकाशन गरेका छन्। अनुसन्धानका क्रममा रियाले सारा अलि खान, राकुलप्रीत सिंह तथा डिजाइनर सिमोन खामभट्ट सहितको नाम लिएको बताइएको छ । उनले यी नामहरू एनसिबीसँग…

Read More

नेयमारले जीते कोरोना

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन…

Read More

‘हाउसफुल’ निर्देशकलाई लाग्यो यौन शोषणको आरोप

दुई वर्ष अगाडि मिटू मुभमेन्टको बहसले बलिउड तातेको थियो र यसमा कयौं बलिउड कलाकारको नाम मुछिएको थियो । यसैक्रममा निर्माता तथा निर्देशक साजिद खानमाथि एक मोडल तथा अभिनेत्रीले यौन शोषणको आरोप लगाएकी थिइन् । त्यसबेला उनी ‘हाउसफुल ४’ को निर्देशन गरिरहेका थिए । यो आरोप लागेपछि उनले फिल्म निर्देशनबाट हात झिक्नु परेको थियो । अब…

Read More

कंगना रनावतको अफिसमा बीएमसीले डोजर चलायो

अभिनेत्री कंगना रनावत मुम्बई पुग्नुभन्दा अगाडि नै मुम्बई नगर निगम (बीएमसी) ले उनको अफिसमा डोजर चलाएको छ । उनको मुम्बईस्थित अफिसमा अवैध निर्माणलाई लिएर बीएमसीले २४ घण्टामा दोस्रो नोटिस पठाएको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले डोजर र क्रेनसहित अफिस तोडफोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ । कंगनाले…

Read More