युट्युब ट्रेन्डिङमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’

युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ । गीतमा वसन्त थापाले शब्द÷सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका…

Read More

‘कुली नम्बर १’ लाई पनि दर्शकको बहिष्कार

बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा पनि देखिन थालेको छ । ‘सडक २’ को विरुद्ध देखिएको प्रतिक्रियापछि अब ‘कुली नम्बर १’ लाई पनि बहिष्कारको माग उठेको छ । डेविड धवन निर्देशित…

Read More

पूजा र प्रकाशबीच मिलापत्र

अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद अन्ततः टुंगिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीचको विवाद समाधान भएको हो । पत्रकार सुवेदी र अभिनेत्री शर्माबीच भएको…

Read More

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ सार्वजनिक

४ भदाै, काठमाडाैँ – गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार दुर्गेशले ‘आलु जस्तो गायक’ गीत सार्वजनिक गरेका हुन् । पछिल्लो समय उनी ‘ट्रोल’को सिकार बनेका छन् । ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए ।…

Read More

चलचित्र निर्माता संघ भन्छ, पूजा र प्रकाशको विवाद वार्ताबाट अन्त्य गर्नुपर्छ

केही दिनअघि सात फिल्म सम्बद्ध संघ-संस्थाले फिल्मकर्मीहरुलाई पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ मा सहभागी नहुन भन्दै संयुक्त रुपमा जारी गरेको विज्ञप्ती विवादित बन्यो । पत्रकार सुवेदीले माफी मागिसकेको अवस्थामा विभिन्न संस्था मिलेर कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकोमा फिल्मकर्मीहरुले चर्को विरोध गरेका छन् । सात संस्थाको विज्ञप्तीमा चलचित्र निर्माता संघको…

Read More

रियाले लगाइन् सुशान्तकी बहिनी प्रियंकालाई गम्भीर आरोप

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब दुई महिना भइसकेको छ । तर, भारतीय मिडियामा उनको यो निधनबारे नयाँ नयाँ समाचार आउन छोडेको छैन । अब उनकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्ती फेरि मिडियामा छाएकी छिन् । उनीविरुद्ध त सुशान्तका बाबुले उजुरी दिएका छन् र प्रहरीले छानबिन गरिरहेको छ । यहीबीच रियाले सुशान्तकी बहिनीमाथि गम्भीर…

Read More

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदाै, काठमाडाैँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय २ वर्षको उमेरमा घिमिरेको मंगलबार निधन भएको हो । माधव घिमिरेका छोरा राजीब घिमिरे जानकारीले दिएको जानकारी अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । घिमिरेको उनकै निवासमा मृत्यु भएको छोरा राजिवले जानकारी दिएका छ

Read More

‘दृश्यम’का निर्देशक निशिकान्त कामतको मृत्यु

बलिउडको चर्चित एवं सफल चलचित्र ‘दृश्यम’का निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ । ५० वर्षीय कामत गत हप्ता पेटमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा सोमवार उनको अस्पतालमा नै निधन भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनको मृत्यु बारे अभिनेता रितेश देशमुखले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर जानकारी दिएका हुन् ।…

Read More

३ वर्षको लागि महाराष्ट्रका दुई गाउँको हेरचाह गर्दै ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले महाराष्ट्रका दुई गाउँको हेरचाह र सहयोगको जिम्मा लिएकी छिन् । उनले पाथर्डी र सकुरा नाम दुई गाउँको ३ वर्षका लागि हेरचाह गर्ने जिम्मा लिएकी हुन् । यी दुई गाउँमा १५ सय ५० नागरिक छन् । उनले भारतीय मिडियालाई जनाउँदै अबको तीन वर्षसम्म त्यहाँका स्थानीयका लागि खाद्यान्नको व्यवस्था गर्ने उनले जानकारी दिएकी…

Read More

‘सडक टु’ को गीत ‘तुम से ही’मा पनि डिसलाइकको वर्षात्

रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन्…

Read More