
फ्राइडे रिलिजः हल-हलमा “दि कर्मा” रिलिज
अाजबाट फिल्म ‘दि कर्मा’ नेपाली हलहरूमा सार्वजनिक भएको छ। हिजो अर्थात् बिहीबारबाट बुकिङ खुल्ला भएको यो फिल्म अाजबाट नेपालका हलहरूमा रिलिज भएको हो । बदलाको कथामा आधारित सिनेमामा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांग सहितको अभिनय रहेको छ । देव कुमार श्रेष्ठ निर्देशित सिनेमा जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको…