
दर्शकले रूचाए ‘ मेरो आगनीमा’, २४ घण्टा मै युट्युबको ट्रेन्डिङमा
बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत रिलिज भएको दोश्रो दिनमै युट्युबमा राज गर्न सफल भएको छ । चैत्र ३ गते बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट ‘ मेरो आगनीमा’ रिलिज भएको दोश्रो दिनमै यो गीत युट्युबको ट्रेन्डिङ नम्बर २९ मा पर्न सफल भएको छ । राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको…