फिल्म ‘सोच’ को ट्रेलर सार्वजनीक

एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनीक भएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन् । गंगा रजक प्रकाश…

Read More

‘रिजन अफ रिया’को शुभ मुहुर्त

फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको छ । फिल्ममा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका…

Read More

यस्तो छ भाइरल बाबाको म्युजिक भिडियो

भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् । सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द रहेको छ । यस गीतको भिडियो हरि वाग्लेले निर्देशन गरेका छन् भने अघोरी बाबा सहित सजल जंग केसी र शान्ती अधिकारीको अभिनय…

Read More

हिरो नं. १ को ‘के गर्नु मंगले आफ्नै ढंगले’ सार्वजनिक (भिडियो)

नायक जय किशन बस्नेतले निर्माण गरेको फिल्म “हिरो नं. १” को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले” सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु देख्न सकिन्छ । भिडियोको…

Read More

“कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक (भिडियो)

२८ साउन, काठमाडाैँ – फिल्म “कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक भएको छ । फिल्म युनिटले युट्युबबाट फिल्मको उक्त गीत सार्वजनिक गरेको हो । काली प्रसाद बासकोटा र अनुपम शर्माको स्वर तथा शब्द रहेको उक्त गीतमा सनी सुनमको संगीत रहेको छ । उक्त गीतका निर्देशक विजु कर्माचार्य हुन् भने गीतको कन्सेप्ट काली प्रसादको नै हो ।…

Read More

अनमोलको “एन्टी हिरो”

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् । यस फिल्ममा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा…

Read More

‘साहो’को ट्रेलर रिलिज (भिडियो)

साउथ फिल्मबाट बलिउड प्रवेश गरेका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर शनिवार रिलिज भएको छ । फिल्मको ट्रेलर एक्सनले भरपुर निकै दमदार रहेको छ । फिल्मको ट्रेलर हेरेर धेरैले प्रभासको पछिल्लो सुपरहिट फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्ने अपेक्षा गरेका छन् । रिलिजको २४ घण्टामै ट्रेलरको १ करोड बढी भ्यूज भएपछि सो अड्ल गरिएको हो ।…

Read More

‘थेत्लङ’ को ट्रेलर सार्वजनिक(भिडियो)

लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को ट्रेलर सार्वजनिक भएको छ । ओपेरा इन्टरटेन्मेन्टको निर्माण रहेको फिल्म ‘थेत्लङ’ निर्देशन किशोर सुब्बाले गरेका छन् । भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास थेत्लङलाई फिल्म बनाइएको हो । उपन्यासका लेखक देउमान होन्दाक हुन् । फिल्ममा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बु, शान्ति लिम्बु, मुनाहाङ लिम्बु,…

Read More

दशैमा “रातो टिका निधारमा”

दशैंलाई प्रदर्शनको समय बताउदै आएको ‘रातो टिका निधारमा’ ले अन्तत फिल्म प्रदर्शनको मिति टुंगो लगाएको छ । यहि असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने पक्का भएको हो । फिल्मको एक गीत सार्वजनिक भएको छ भने अन्य सामग्री छिट्टै सार्वजनिक गर्ने टिमको तयारी रहेको छ । अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा…

Read More

‘रातो टिका निधारमा’ को पहिलो गीत (भिडियो)

दशैंबाट प्रदर्शनमा आउने फिल्म रातो टिका निधारमा को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । रवी मल्लको शब्द रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् भने कोरियोग्राफी बसन्त श्रेष्ठको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह…

Read More
Back To Top