महंगो रकम लिएर ‘ब्याड ब्वाई’मा प्रभाषसँग नाचिन् ज्याकलिन फर्नान्डेज

अभिनेता प्रभाष र श्रद्धा कपुर अभिनित प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साहो’लाई लिएर दर्शकमाझ एक प्रकारको उत्साह बढिरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरबाट नै थाहा भइसकेको छ कि ‘साहो’मा जबरदस्त एक्शन देख्न पाइनेछ । भर्खरै मात्र यसै फिल्ममा समाबेश गरिएको नयाँ गीत ‘ब्याड ब्वाई’ दर्शकमाझ रिलिज गरिएको छ । सोसल मिडिया युट्युवमा यो गीत ट्रेन्डिङमा आइसकेको…

Read More

निर्देशनमा डेब्यु गर्दै अमिरपुत्री

सफल भारतीय कलाकार अमिर खान कि छोरीले निर्देशनमा डेब्यु गर्दै छिन् । उनी फिल्म भने निर्देशन गर्दै छैनन्। उनले नाटक निर्देशन गर्न लागेकी हुन् । ‘युरीपीडीसमिडिया’ शिर्षकको नाटकमार्फत उनले निर्देशन क्षेत्रमा इन्ट्री गर्न लागेकी हुन् । नाटक भारतका विभिन्न सहरमा प्रदर्शन हुने छ । छिट्टै नै रिहरसलमा जाने नाटक डिसेम्बर २०१९मा मन्चन हुनेछ ।  …

Read More

‘दबंग–३’को रिलिज डेट फाइनल

सुपरस्टार सलमान खानको आगामी फिल्म ‘दबंग–३’को रिलिज डेट फाइनल भएको छ । सलमान र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहने यो फिल्म क्रिसमसको अवसरमा २० डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । बुधबार (आज) ट्वीट गर्दै अभिनेता खानले ‘दबंग–३’लाई २० डिसेम्बरबाट दर्शकमाझ रिलिज गरिने जानकारी गराएका हुन् । अभिनेता खानका अनुसार यो फिल्मलाई चार भाषामा रिलिज…

Read More

‘पासवर्ड’को प्रिमियरका लागि सन्नि नेपाल आउने

४ भाद्र, काठमाडाैँ – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनको सहभागिता रहेको नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर शो मा सहभागी हुन सन्नि लियोन नेपाल आउने पक्का भएको छ । नेपाली दर्शक र शुभचिन्तकहरुलाई एक भिडियो सन्देश मार्फत सन्निले सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने उल्लेख गरेकी छिन् । भिडियोमा उनले फिल्मको प्रोमोशनल…

Read More

‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक

फिल्म ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । एक्सन जनराको सिनेमा कार्तिक १ गते रिलिज हुनेछ । गत सालको पुष १३ गते रिलिज हुने भनिएको सिनेमा बिभिन्न कारणबस स्थगित भएको थियो । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज चुनेको हो । निर्देशक राणाकै कथा रहेको सिनेमामा रोषी खड्का,…

Read More

२ लाखमा निर्माण भएको ‘हमार जोडि हिट’

थारु म्युजिक भिडियो ‘हमार जोडि हिट’ २ लाखको लागतमा तयार भएको छ ।’ हमार जोडि हिट’ बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास)ले २ लाखको लागतमा सार्वजनिक गर्न सफल भएको दावी गरेका छन्। चर्चित थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको सोमवार ‘हमार जोडि हिट’ बोलको गीत सार्वजनिक भएको…

Read More

मातृ शोकमा अभिनेता सुमन सिंह

एक समय नेपाली फिल्ममा राम्रो स्थान बनाएका चकलेटी अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिइन् । सुमनकी आमालाई अन्तिम…

Read More

आर्यन र मिरुनाको ’च च हुई’ को पोस्टर सार्वजनिक

आर्यन सिग्देल र मिरुना मगरको आउँदो फिल्म ’च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा भोलाराज सापकोटा र माओत्से गुरुङ समेत रहेका छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले पछाडी तान्दै छन् । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले…

Read More

वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको निधन

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग ! उनको निधन गाइजात्राको एकदिन पछि भएको छ ।…

Read More

लस एञ्जलसमा नयाँ घरको खोजीमा प्रभाष र अनुष्का

साउथ फिल्म उद्योगका सुपरस्टार प्रभाष अहिलेको समयमा आफ्नो अवेइटेड फिल्म ‘साहो’लाई लिएर निकै ब्यस्त छन् । भर्खरै यो फिल्मको ट्रेलर पनि रिलिज गरिएको छ । फिल्मको ट्रेलर सोसल मिडियामा छाइसकेको छ । यो फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपुर मुख्य भूमिकामा देखिदैछन् । सुजितले निर्देशन गरेका ‘साहो’लाई ३० अगष्टबाट तेलेगु, हिन्दी, तमिल र मलयालम…

Read More
Back To Top