
उदित नारायणको “होशमा बेहोशी” सार्वजनिक
गायक उदित नारायण झाको “होशमा बेहोशी” बोलको नेपाली गीत सार्बजनिक भएको छ । सत्याकृत ब्यण्डको प्रस्तुति रहेको उक्त गीतमा विजय गौतमको शब्द तथा संगीत रहेको छ भने गोपाल रसाईलिको संगीत संयोजन छ । गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । गीतको भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । भिडियो विजय गौतमले…