
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ । २०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गितहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको…