प्रकाश सपुतको ‘लुरुरु हुरुरु’ सार्वजनिक

गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको स्वरमा रहेको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’सार्वजनिक भएको छ । सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा आशिष अविरलले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा प्रकाश र सुनिताले अभिनय गरेका छन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त…

Read More

‘चट्ट पियारी’ गीत सार्वजनिक (भिडियो)

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक वसन्तकै रहेको छ । गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । बिनु शाक्य र विशाल थापा फिचर्ड भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका…

Read More

दयाहाङको ‘परानै दिन्छु’ गीत सार्वजनिक

गायिका मेलिना राई र गायक हरि लम्सालको आवाज रहेको ‘परानै दिन्छु’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ । भिडियोमा दयाहाङ राइ र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ ।

Read More

दर्शकको मन जित्दै “लभ स्टेशन”ले पाचाैँ हप्तामा

गत वर्षको चैत्र २२ गतेबाट प्रदर्शनमा अाएको फिल्म “लभ स्टेशन” सफलता पूर्वक पाचाैँ हप्तामा प्रवेश गरेको छ । सुपर हिट जोडी प्रदिप खड्का र जसिता गुरूङको अभिनय रहेको यस फिल्मले हलमा पाचाैँ हप्तामा पनि व्यापक दर्शक तान्न सफल भएको छ । प्रदर्शनका दिनबाट नै अाक्रामक देखिएको फिल्मले पाचाैँ हप्तासम्म पनि उस्तै लयलार्इ कायम राखेको छ…

Read More

फ्राइडे रिलिजः हल हलमा “दाल भात तरकारी”

फ्राइडे रिलिज अन्तरर्गत आज बैशाख २० गते शुक्रबार मह सञ्चार र किरण केसीले निर्माण गरेको फिल्म ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश…

Read More

‘भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ हुदै

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले “भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ आयोजना गर्ने भएको छ । यस बर्ष गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाइ यस सम्मानद्वारा सम्मानित गरिनेप्रतिष्ठानले निर्णय गरेको छ । कार्यक्रम यहि २८ गते सनिवार हुने छ । गत बर्ष गायनतर्फ हरिप्रसाद रिमाल, सङ्गीततर्फ…

Read More

दयाहाङ र विपीनले को बन्छ करोडपतिमा जीतेको रकम माझी बस्तीलाई

जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित कमेडी फिल्म ‘जात्रै जात्रा’ को जम्बो टिम केही दिनयता प्रचार प्रचारमा दौडिरहेको छ । गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्कीले एपी वानमा प्रशारण हुने चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा पुगेर हाजिरजवाफ खेलेका छन्…

Read More

आज बार्सिलोना र लिभरपूलको महाभिडन्त, कसले मार्ला बाजी ?

युरोपियन फुटबल एसोसिएशन (युइएफए) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा आज स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुलबी भिडन्त हुँदै छ । नेपाली समय अनुसार बुधबार राति १२ : ४५ बजे बार्सिलाेनामाे घरेलु मैदान क्याम्प नोउमा हुनेछ । दोस्रो लेगको खेल लिभरपुलको घरमा अर्को साता हुनेछ । यस सिजनकाे प्रतियोगिताका उपाधिका प्रमुख दुई दाबेदार टिम भएकाले याे…

Read More

मजदुर दिवसमा हेमन्त शर्माको ” स्वतन्त्र “

मजदुर दिवसलाई लक्षित गर्दै गायक हेमन्त शर्माले गीत ‘स्वतन्त्र’ सार्वजनिक गरेका छन् । माया पिरतीका गीत गएर चर्चा कमाएका उनले रास्ट्रीय भक्तिको गीतमा यहि गीतबाट पाहिला चालेका छन् । बल ताकतले भ्यायसम्म यो देशलाई सघाउछु, खाचो परे यो देशलाइ शिरै पनि चढाउछु,!!! हात कहिले जोड्दिन, हेपाइ पेलाइ सहदिन, प्राण गए जावोस बरु, पारा आफ्नो छोड्दिन!!!…

Read More