कलेज कलेजमा “लभ स्टेशन” ( फोटो फिचर )

काठमाडौं । अधिकांश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने थालेका छन् । यसै कार्यक्रमलार्इ यहि चैत २२ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्म “लभ स्टेशन” ले पनि पच्छ्याएको छ । शुक्रबारबाट कलेज प्रचार अभियानमा लगेको  “लभ स्टेशन”  टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको छ । अभिनेता प्रदीप खड्का, प्रकाश शाह, निर्माता गोविन्द शाही लगायतका…

Read More

फ्राइडे रिलिजः हलमा ‘साइली’ र ‘शुभ लभ’

काठमाडाैँः  फ्राइडे रिलिज अन्तर्गत आज हलमा २ नेपाली फिल्म ‘साइली’ र ‘शुभ लभ’ लागेका छन् । गरिवी अनि अभावको कथा बोल्छ साइलीले भने शुभ लभ एक ज्योतिषीको कथा हो । भिन्न दुई बिषयमा बनेका यी फिल्मले कस्तो ब्यापार गर्लान यो भने हेर्न बाकी छ । गायक हेमन्त राना र नायक गौरव पहारि मिलेर निर्माण गरेको फिल्म…

Read More

डबल रोलमा देखिए अनमोल

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको थिएन । ट्रेलरमा पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको छ । प्रेमदेखि कमेडीसम्म ट्रेलरमा समेटिएको छ । तर, दोहोरो…

Read More

पलद्वारा भिम बहादुरको घर शिलान्यास

पछिल्लो समय नेपाली कलाकारहरुको समाज सेवा प्रती ध्यान आक्रिस्ट हुन थालेको छ । धेरै जसो कलाकारले सामाजिक सेवा गर्न पाउँदा आफुलाई खुसी मिल्ने बताउँदै आएका छन् । सामाजिक कार्यमा कलाकारको लगाव यसरी बढेर गएको छ कि हाल कलाकारको कलाकारिताको भन्दा बढी समाजसेवाका समाचार शिर्षक बन्ने गरेका छन् । समाजसेवी कलाकारको भिडमा नायक पल शाह पनि…

Read More

‘रंगिला गर्ल’ उर्मिला मातोडकर कांग्रेसबाट लोक सभा चुनाव लड्ने

मुंबई । बलिउडमा कुनै समय छम्मा छम्मा र रंगीला गर्लको नामले चिनिएकी नायिका उर्मिला मातोडकर आज भारतीय कांग्रेस पार्टिमा प्रवेश गर्ने भएकी छिन् । मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले उर्मिला मातोडकर पार्टीमा प्रवेश गर्ने खवर पुष्टि गरेका हुन् । कांग्रेसको सदस्यता ग्रहण गरेसँगै उर्मीलाले लोकसभा चुनावमा उत्तरी मुम्बइका वर्तमान सांसद गोपाल सेट्टीसँग प्रतिस्पर्धा गर्ने छिन्…

Read More

यात्राको ट्रेलर सार्वजनिक

काठमाडौँ । फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सलिनमान बँनियाको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्म यात्रामा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । कथा पनि निर्देशक शाक्य कै रहेको छ भने फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् ।…

Read More

बुटवलमा कन्दरा

‘बिदेसीएर गइन उनी मलाइ छोडेर तर मैले नसम्झेर’ भन्दै शनिबार साँझ करिब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा देखापरे गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरुसँग । करिब २२ बर्षअघि बुटवलमा कन्सर्ट गर्न आएको सम्झदै गायक विवेकले ‘यतिको बर्षपछि फेरि आएको छु , बुटवलबासीको साथ पाउने आशामा छु’ भन्दै उनले लगालग…

Read More

रणवीर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

एजेन्सी । बलिउडको ‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भयो । बलिउडमा ‘फिल्मफेयर अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ । यो अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले लिए भने अभिनेत्री ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । यो अवार्डले उनीहरुमा साचिकै जितको अभास दिलाउँछ । अवार्ड कार्यक्रममा आयुष्मान खुराना, साराअली खान,…

Read More

सहयोगको कुम्लो बोकेर अनाथ अाश्रम पुग्यो प्रदिप सहित ” लभ स्टेशन ” युनिट

काठमाडौं । अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदीप खड्काको मुख्य भुमिकामा बनेको फिल्म ‘लभ स्टेशन’ यही चैत २२ गतेदेखि रिलिज हुँदैछ । फिल्म प्रमोशन देखि समाज सेवामा समेत अग्रसर रहेका खड्का र शाहीले शनिबार गोकर्णको संयुक्त एकता अपांग आवाज केन्द्रका ४५ जना बालबालिकालाई विद्यालय भर्ना र तीन महिनाको लागि रकम प्रदान गरेका छन् । चलचित्र लभ स्टेशनका…

Read More

“ए मेरो हजुर ३ “लार्इ रेकर्डको अोइरो

अभिनेता अनमोल केसी अभिनीत फिल्मले बक्सअफिसमा आजसम्म कुनै रेकर्ड आफ्नो नाम गर्न नसके पनि ट्रेलर र गीतसंगीतले भने युट्युबमा एकपछि अर्को रेकर्ड बनाइरहेका छन् । केही हप्ता अगाडि युट्युब रिलिजको २४ घण्टामा फिल्म ‘क्याप्टेन’ को ट्रेलरले सर्वाधिक भ्यूज बटुल्दै रेकर्ड बनायो । अब ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको गीतले पनि कीर्तिमानी रेकर्ड बनाएको…

Read More
Back To Top