
ज्याकलिन फर्नान्डेजकाे कार दुर्घटना
काठमाडाैं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा परेकी छिन् । शुक्रबार राती सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टबाट फर्किने क्रममा उनको कार दुर्घटना भएको हो । शुक्रबार राती सलमानको घरमा पार्टी थियो । फिल्म रेस–३ को सुटिङ सकिएपछि सलमानले रेस–३ का सबै टिमको लागि पार्टी राखेका थिए । स्पटब्वायको रिपोर्टका अनुसार रातको पौने ३ बजे…