
निर्माता माधव वाग्लेकाे साथबाट बरामद गरिएकाे नाेट नक्कली
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुपरहिट चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेको साथबाट बरामद भएको २ करोड ५२ लाखको नोट ‘नक्कली’ भएको पुष्टि गरेको छ । गएको बुधवार प्रहरीले बोरा र कार्टुनभित्र राखिएका करोडौं रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो । उनले आफू निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को प्रयोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष…