
सिजिले नेपालमा बलिउड फिल्म ल्याउने
काठमाडाैं । मुलुककै प्रतिष्ठित औधोगिक घराना चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्ट चाँडै नेपाली फिल्म निर्माण गर्दैछ । अहिले उक्त अनटाइटल प्रोजेक्टका लागि निर्देशक र कलाकार छनौटको काम भइरहेको छ । यसअघि यो कम्पनीबाट ‘भिसा गर्ल’ नामक फिल्म निर्माण भएको थियो । फिल्म निर्माण सँगै चौधरी ग्रुपले अब बलिउड फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गर्न सुरु गरेको…