यस्ताे छ ‘यो पागल मन’ को नयाँ गीत

काठमाडाैं । चलचित्र ‘यो पागल मन’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । भिडियोमा भने चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह…

Read More

‘भारत’का लागि प्रियंकाकाे १२ करोड माग

काठमाडाैं । अमेरिकन टिभी शो ‘क्वान्टिको’ को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ बाट हुँदैछ । यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिरिजमा देखिने चर्चामा छ ।…

Read More

भोजपुरी फिल्म गर्दै नीता

काठमाडाैं ।  अभिनेत्री नीता ढुंगानालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । हातमा फिल्मको कमी नभएपनि उनका अधिकांश फिल्म बक्सअफिसमा चम्किन सकेका छैनन् । यसबीच उनको हातमा एक भोजपुरी फिल्म परेको छ । नाम नखुलाइएको फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव (निरहुवा) लिड रोलमा रहनेछन् भने नीता उनको अपोजिटमा देखिनेछिन् । फिल्मीखबरसँग फोनर्वार्ता गर्दै उनले भनिन्, ‘पर्सिबाट फिल्मको…

Read More

 गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको सङ्गीत छ । गीतकार…

Read More

“भैरे”काे ट्रेलर सार्वजनिक

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । कमेडी, प्रेम, एक्सन साथै पारिवारिक कथालाई समेटिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका…

Read More

‘रेस ३’ ले कमायो सय करोड

काठमाडाैं । फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको ‘किंग’ साबित गरेका छन् । ‘रेस ३’ को सानदार सुरुवातसँगै फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको झन्डा फहराएको छ । सय करोड रुपैयाँको कमाईको आँकडा पार गरेर ‘रेस ३’ वर्षको दोस्रो टप विकेन्ड ओपनर फिल्म बनेको छ…

Read More

फिल्म खेल्ने समाचार झुटाे भएकाे तेरियाकाे प्रष्टाेक्ति

काठमाडाैं । भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’ र ‘डीआइडी-३’ की च्याम्पियन तेरिया फौजा मगर केही दिनदेखि खबरमा छिन् । नेपाली फिल्ममा अभिनय गर्न लागेको खबर भाइरल भएपछि एकपटक फेरि उनको चर्चा चुलिएको छ । तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले ‘मायाको मोल’ नामक फिल्मको प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक फिल्म गर्न राजी भएको समाचार…

Read More

चलचित्र ” मेरी मामु ” को शुभमुहर्त , भाद्र १५ मै प्रदर्शन गरिने

काठमाडाैं  प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसले आफ्नो चौथो प्रस्तुती मेरी मामुको आज शुभमुहर्त गरेको छ । चलचित्र आगामी भाद्र १५ मै प्रदर्शन गरिने निर्माता सन्तोष सेनले बताएका छन । यम थापाको कथा तथा निर्देशन रहेको चलचित्र मेरी मामु मा निर्मता सेनका छ वर्षिय छोरा आयुव सेनको…

Read More

‘मेरी मामु’मा अश्लेशा र शारुकको जोडी, भदौमा रिलिज

काठमाडाैं । प्रेमगीत, प्रेमगीत २ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ मेरी मामु निर्माण गर्दैछन् । चौथो प्रस्तुतिको रूपमा निर्माण गर्न लागेको मेरी मामुमा सन्तोषका छोरा आयुव सेन मुख्य भूमिकामा देखिन्दैछन् । साथै चलचित्रमा प्रेमगीत २ नायिका अश्लेशा ठकुरी र चलचित्र रानीका डेव्यु नायक शारुक ताम्राकारको मुख्य भूमिका रहने छ । चलचित्रमा अश्लेशा…

Read More

म्युजिक भिडियाे अवार्ड मलेसियामा सम्पन्न, पल-आँचल उत्कृष्ट

काठमाडाैं । मलेसियामा ‘तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ सम्पन्न भएको छ । शनिवार आयोजना भएको अवार्डमा नायक पल शाह र आँचल शर्माले म्युजिक भिडियोबाट उत्कृष्ट मोडलको अवार्ड उचालेका छन् । संगिक्षा फिल्मस्को आयोजनामा भएको अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डमा सहभागी हुन नेपालबाट ६० बढी कलाकारहरू पुगेका थिए ।…

Read More