निर्णयमा हेरफेर नभए कानुनी उपचार गरिनेछः निर्माता गोविन्द शाही
काठमाडाैं चलचित्र निर्माता संघले आफ्ना संघका उपाध्यक्ष गोविन्द शाहीलाई पदबाट बर्खास्त गर्ने गरेको निर्णयप्रति गोविन्द शाहीले भर्सना गरेका छन् । चलचित्र निर्माता संघको कार्यसमिती बैठकले उनलाई कुनै सुचना नै नदिइकन…